दफा
एका सगोलका कारोवार साझेदारी भन्न नहुने
एकाघर सगोलका अंशियारहरुले कबुलियत गरी साझेदारीमा कारोवार चलाएका रहेनछन भने सगोलको कारोवार यस ऐनको तात्पर्यका लागि साझेदारी मानिने छैन ।